हार्दिक समबेदना


तमु समाज स्पेनको स्थापना काल देखि नै समाजलाई सहयोग गर्दै आउनु भएका हाम्रा सहयोगी एबम शुभचिन्तक तथा अन्तरास्ट्रिय कलाकार मन्च स्पेनका अध्यक्ष श्री अजय लोप्चन की ममतामयी आमा ठुली माया लोप्चनको ६० बर्षको उमेरमा भएको असमायिक निधनको खबरले समाजलाई स्तब्ध बनाएको छ । मृतक आत्माको चिर शान्तिको कामाना गर्दैछौ । यो दुखद घडीमा शोकाकुक परीवार जन प्रती धैर्य धाराणा गर्ने शक्ति मिलोस् भन्दै हार्दीक समबेदना ब्यक्त गर्दछौ ।
बेलकाजी गुरुङ
महासचिब
तमु समाज स्पेन