आप्रबासीले रेलको लिकमा धकेल्दा म्याडिडमा एक प्रहरीको मृत्यु (लाईभ भिडियो सहित)


म्याडिड /

युरोपमा कुनै पनि व्यक्तीलाई रोकेर प्रहरीले उनको परिचय पत्र जाच गर्न सक्दछ । यसै क्रममा स्पेनको म्याडिड स्थित रेल स्टेसनमा परिचय पत्र जाच गर्ने क्रममा एक गैर कानुनी आप्रवासीले प्रहरीलाई ढकेल्दा ती आप्रवासी रेलको लिकमा खसेका थिए ।

जहा विपरित गतिवाट आएको रेलको ठक्करले ती प्रहरी अधिकारीको निधन भएको थियो । यसरी निधन हुने प्रहरी फान्सिस्को जाभियर वोर्टिगा रहेको समाचारमा जनाइएको छ ।

सो घटना योडी अलि रावा नामको गैरकानुनी आप्रवासीले घटाएका थिए । उनि समेत यो घटनामा शख्त घाइते भएका थिए । उनलाई स्थानिय अस्पतालमा उपचार्रार्थ राखिएको छ ।
soruce – namasteeurope