भारतीय राजदुत पनि उडे


भारतीय राजदूत रञ्जित रे  पोखराको आकासमा प्याराग्लाइडिङ्गबाट मज्जा लिएका छन् । पोखराको लेकसाइडमा रहेको प्यारानोभा प्याराग्लाइडिङ्गका सन्चालक तथा पाइलट योगेस भट्टराईले रेलाई पोखराको आकासमा उठाएका थिए ।