एनआरएनको लगानीमा


गैरआवासीय नेपालीको लगानीमा कास्कीको रुपाकोटमा सुविधासम्पन्न रिसोर्ट सन्चालनमा आएको छ । बेल्जियममा २० वर्षदेखि रेष्टुरेण्ट व्यवसाय सन्चालन गर्दै आएका पुष्प अधिकारीको ३० करोड रुपैयाँ लगानीमा रुपाकोट रिसोर्ट सन्चालनमा ल्याएको हो ।