पुष्प राज तिमिल्सिना सँगको रेडियो अन्तरबार्ता


प्रबाशी नेपाली मञ्च स्पेनका तेस्रो अधिबेशन आगामी जनवरी ४ तारिक बार्सिलोनामा हुन गईरहेकोमा अधिबेशनलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली स्पेन आउने कार्यक्रम तय भईसकेको छ।

अधिबेशनको तयारी कस्तो चलीरहेको छ त ?  नयाँ कार्यसमिति चयनको लागि के – कस्तो होडबाजी छ ? देशको शिर्ष नेता स्पेन आएको बेला राजदुताबास स्थापनाको पहलका लागि के कस्ता खाका प्रस्तुत हुदैछन् ? साथै गैरआबासीय नेपाली संघका पछिल्ला गतिबिधिहरुको बारेमा रेडियो स्पेननेपालमा मञ्चका संरक्षक एबम सस्थापक अध्यक्ष तथा गैरआबासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद्का सल्लाहकार पुष्प राज तिमिल्सिना सँग नेपाली नेपाली डटकमका प्रधान सम्पादक बसन्त रानाभाटले गरेको रेडियो बहस

unnamed-3unnamed-4

 

तस्बिर- हिमाल शर्मा