पोखरामा शैक्षिक प्रदर्शनी


नेशनल प्याब्सानको शैक्षिक चिन्तन बालबालिकाहरूको मौलिक सृजनाको प्रस्फुटन
भन्ने मूलनाराका साथ नेसनल प्याब्सान कास्कीको आयोजनामा पोखरामा वृहत शैक्षिक प्रदर्शनी एवं १३ औं लोकनृत्य प्रतियोगिता – २०७१ सुरु भएको छ