पेरिसमा कस-कस्को एमआरपी राहदानी बनेर आईपुग्यो त ? (पूर्ण बिबरण सहित)


जारी भएको राहदानीको सूची र सो प्राप्त गर्ने सम्बन्धी सूचना
श्री राहदानी विभाग, काठमाडौबाट जारी भएका हालसम्म निम्न बमोजिमका राहदानीहरु प्राप्त भएकाले यस राजदूताबासमा यथाशक्य शीघ्र सम्पर्क गरी आ(आफ्नो राहदानी प्राप्त गर्न निम्न बमोजिमको कागजात पठाउनु हुन सम्बन्धित आबेदकहरुलाई अनुरोध गरिन्छः
१. राहदानी प्राप्त गर्ने सही ठेगाना यस राजदूताबासको  ईमेलबाट जानकारी गराउने ।
२. आफ्नो पुरानो राहदानीको म्याद बाँकी भए सो राहदानी राजदूताबासमा फिर्ता पठाउने ।
३. अस्थायी राहदानी लिएको भए सो अस्थायी राहदानी राजदूताबासमा फिर्ता पठाउने ।
४. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल पेश गर्न बाँकी भए सो सक्कल राजदूताबासमा पठाउने ।
५. आफ्नो सट्टा अरु कसैलाई राहदानी बुझि लिन राजदूताबासमा पठाउँदा आफ्नो मन्जुरीनामा दिएर पठाउने ।

६. राहदानी पठाउन लाग्ने हुलाक शुल्क (Registered mail charge)बुझाउन बाँकी भए सो शुल्क बापत यूरो १० (दश) को ड्राफ्ट राजदूताबासको नाममा बनाएर पठाउने ।

नयाँ राहदानी जारी भएका व्यक्तिहरुको सूची (Updated on 11 December 2014)

तलको लिंक क्लिक गरेर हेर्नु होला।

http://nepalembassyparis.gov.np/uploads/cmsfiles/file/Notice%20to%20receive%20MRP%20and%20list%20of%20issued%20MRPs-1_20141211010553.pdf