डि–मर्चाले पोखरा ततायो


पोखराको चिसो मौसममा डि–मर्चा व्याण्डले शुक्रबार पोखरा ततायो । ट्राफिक जनचेतना सहित “पोखरा ट्रेडमल डि मर्चा लाईभ कन्सर्ट आफ्नै आगनमा” को सांगितीक प्रस्तुतीले सुक्रबार पोखराको चिसो मौसमलाई तताएको हो