ह्याट्रिकको कीर्तिमान


रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् ।उनले मड्रिड लेजेन्ड अल्फ्रेडो डि स्टेफानो र एथ्लेटिको विल्वाओका लेजेन्ड टेल्मो जारालाई पछि पारे । स्टेफानो र जाराले समान २२ ह्याट्रिक गरेका थिए ।