पोखरामा वडा संख्या २८ पुग्यो


पोखरा उपमहानगरपालिकामा गाभिएका गाविसलाई एक गाविस एक वडाका रुपमा विभाजन गरिएको छ । १८ वडा रहेको उपमहानगरपालिकामा पछिल्लो क्रममा १० गाविस थप भएका थिए । पछि थप भएका गाविसलाई १० वडामा विभाजन गरिएपछि उपमहानगरपालिकामा वडा संख्या २८ पुगेको छ ।