बागलुङका सभासद खड्काको निधन


सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बागलुङ क्षेत्र नं. १ का सभासद् हरिबहादुर खड्काको उपचारको क्रममा निधन भएको छ ।