पद हस्तान्तरण गर्न तयार


एनआरएन युकेका अध्यक्ष योगेन क्षेत्रीले सहमतिका बुंदाहरु पालना गर्दै महेन्द्र कंडेलले सदस्यहरुको पुर्ण विवरण पेश गरेमा नेतृत्व हस्तान्तरण गर्न तयार रहेको जनाएका छन्।
एक बिज्ञप्ति जारि गर्दै एनआरएन युकेमा देखापरेको आर्थिक पारदर्शिताको बिषय टुंगो लागेमा र वैधानिक तरीकाबाट नेृतृत्व हस्तान्तरणको पहल गरिएमा आफु हस्तान्तरणको लागि तयार रहेको बताएका हुन्।