सार्क उद्घाटन समारोह समापन


१७ औं सार्कको अध्यक्षता गरेका माल्दिभ्सका राष्ट्रपति अब्दुल यमिनले प्रधानमन्त्री सुशील कोइरालालाई अध्यक्षता हस्तान्तरण गरे ।उद्घाटन सत्र समापनपछि सार्क राष्ट्रका सरकार प्रमुखहरु निवासस्थल सोल्टी होटलतर्फ गएका छन् ।