पोखराको पुरानो पत्रिकाको प्रकाशक तथा सम्पादकमा रविन्द्र बास्तोला


 

पोखरा /पोखराबाट प्रकाशन हुने ५४ वर्ष पुरानो पत्रिकाको व्यवसस्थापन नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष रविन्द्र बास्तोलाले लिएका छन् । ५४ वर्ष पुरानो हिमदुत राष्ट्रिय दैनिकको प्रकाशक तथा सम्पादकको जिम्मा बास्तोलाले लिएका हुन् ।

himdoot
साप्ताहिकबाट केहि वर्ष पहिले दैनिक पत्रिकाको रुपमा छापिदै आएको थियो । पत्रिकामा बुधबार देखि नै प्रकाशकीय प्रकासन गरि जानकारी दिइएको छ । पत्रिकाको कार्यकारी सम्पादकमा बासु मिश्र रहेका छन् ।