राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु


पोखरा उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७१’ सुरु भएको छ । मेलाको अर्थमन्त्री डाक्टर रामशरण महतले उद्घाटन गरे ।