स्पेनमा ल्होछार मनाईदै


तमु समाज स्पेनले स्पेनमा यस बर्ष पनि ल्होछार पर्ब मनाउने तयारी गर्दै छ। डिसेम्बर २८ तारिक बार्सिलोनामा कार्यक्रम गर्न लागेको समाजले जनाएको छ।