तमु समाज स्पेनको तेस्रो अधिबेशनको तयारी


तमु जातिको मौलिक भाषा,भेषभुषा र सस्कृतिलाई जगेर्ना गर्ने भन्दै स्थापना भएको तमु समाज स्पेनले तेस्रो अधिबेशन गर्ने भएको छ।
सन् २००७ मा स्थापना भएको समाजले डिसेम्बर २८ तारिक बार्सिलोनामा अधिवेशनका साथै तमु जातिको महान पर्व तमु ल्होछार पनि मनाउन लागेको हो ।