बलिउड सुन्दरी काठमाडौंमा


बलिउड सफल सुन्दरी सुस्मिता सेन शुक्रबार नेपाल आएकी छन् । टाइमलेस प्यारागन ज्वेलरी फेशन शो’मा सहभागी हुन सुस्मिता नेपाल आएकी हुन् ।