विश्वकै होचा चन्द्रबहादुर र अग्ला सुल्तानबीच भेट


विश्वकै अहिलेसम्मै होचा मानिसको रुपमा गिनिज बुकमा नाम लेखाएका नेपालका चन्द्रबहादुर डाँगी र सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेनबीच पहिलो पटक भेट भएको छ ।