को को बने डीएसपी ? बढुवा सूचीसहित


काठमाडौं / नेपाल प्रहरीले ५२ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा गरेको छ ।
बढुवाका लागि सिफारिस गर्न बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार शैलेन्द्र रेग्मी एक नम्बरमा परेका छन् । उनले कुल १०० पूर्णाङ्कमा सबैभन्दा धेरै ९३ दशमलव १९ प्रतिशत नम्बर पाएका छन् ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले प्रकाशित गरेको सूची यसप्रकार छ

Insp_to_dysp_badhuwaInsp_to_dysp_badhuwa2Insp_to_dysp_badhuwa3