नेपाली सिपाहीहरुको पनि सम्झना


पहिलो विश्व युद्धको समयमा उत्तरी फ्रान्समा मरेका सबै सिपाहीहरूको स्मृतिमा बनेको एक नयाँ स्मारकको उद्घाटनको क्रममा फ्रान्सका राष्ट्रपति फ्रान्सुवा होलान्देले नेपाली सिपाहीहरुको पनि सम्झना गरेका छन्।तस्बिरमा दायाँबाट (पहिलो) सत बार्षिकी समारोहमा नेपालका तर्फबाट सहभागि फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत राम बाबु ढकाल