अन्तरक्रिया


फ्रान्स स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत राम बाबु ढकाल र नेपाली समुदाय बीच बार्सिलोनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।