कातोलोनिया स्वतन्त्रताको पक्षमा


कातोलोनिया स्वतन्त्रता बारेमा एक अनौपचारिक मतदानमा ८० प्रतिशत भन्दा बढीले स्वतन्त्र हुनुपर्छ भनी मत खसालेको नजिता आएको अधिकारीहरुले बताएका छन्।