एमआरपी पासपोर्टको लागि फारम संकलन,


फ्रान्स स्थित नेपाली राजदुताबासबाट स्पेनको बार्सिलोनामा आएको घुम्ती टोलीले एमआरपी पासपोर्टको लागि फारम संकलन,बनेका पासपोर्ट बितरण,अस्थायी पासपोर्ट जारी गर्ने कार्य सम्पन्न गरेको छ।