क्षयरोग निर्मुल पार्न अपिल


क्षयरोग र फोक्सो रोग बिरुद्धको अन्तराष्ट्रिय संघको आयोजनामा फोक्सोको स्वास्थ्य सम्बन्धी स्पेनको बार्सिलोनामा चलेको ४५ औ विश्व सम्मेलनमा नेपालका ३० जना स्वास्थ्यकर्मी, विशेषज्ञ लगायत एनजीओ, आइएनजीओका प्रतिनिधिहरुको सहभागीता थियो ।