भव्य स्वागत


मलेसियामा आयोजित आईसीसी क्रिकेट लीग डिभिजन थ्री प्रतियोगिताको उपाधी जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खेलाडीहरूको भव्य स्वागत गरिएको छ ।