बार्सिलोनामा युरो नेपाल यस.एल कम्पनीको सहज यातायात तथा ढुवानी सेवा (बिज्ञापन)


बार्सिलोना बासी नेपाली समुदायको सहजताको लागि युरो नेपाल यस एल कम्पनीको सहज यातायात तथा ढुवानी सेवा शुरु गरेको छ।
हाम्रा सेबाहरु
– एयरपोर्ट लान लैजाने परेमा,
– परिबार सहित कतै टुर जानु परेमा ,
-रमणीय मन्सेरात जस्ता ठाउहरु जानु परेमा, कम रकममा (लैजाने,ल्याउने) सुबिधा,
-आल्मान्तासियो,फुर्तेरिया,पिकनिक,नेपाली कार्यक्रम हुदा सामान ढुवानी गर्नु परेमा,
– तपाई काममा ब्यस्त भएर आफन्तलाई एयरपोर्टबाट हामी आफैले रिसिभ गरि तपाई कै घरमा वा होटलमा लगेर छोड्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
सम्पर्कको लागि
बेलकाजी गुरुङ – ६०२०१०३६८
अजय लोप्चन -६३२७११५१७
मुक्त बहादुर गुरुङ -६३१२४८१०४