रोनाल्डोलाई अवार्डमा पनि ह्याट्रिक


रियल मड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले ला लिगा सिजन २०१३/२०१४ को ,उत्कृस्ट खेलाडी,उत्कृस्ट फरवार्ड र उत्कृस्ट गोलकर्ता बन्दै अवार्डमा पनि ह्याट्रिक गरेका छन्।तस्बिर – सामाजिक संजाल फेसबुकबाट