स्पेनमा नेपाली राजदुताबासको माग


स्पेनबासी नेपालीहरुले राजदुताबास स्थापनाको माग राख्दै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन्। गैर आबासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति स्पेनको नेतृत्बमा राजनीतिक संगठन लगायत बिभिन्न संघ सस्थाहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउन लागेका हुन्।