तिहारका लागि माला आयात


यस वर्ष तिहारका लागि भारतबाट करिब दुई लाख सयपत्री फूलको माला आयात गरिएको छ । देशमै फूल व्यवसाय राम्रो हुँदाहुँदै पनि यस वर्ष तिहार छिटो परेकाले फूल फुल्न ढिला हुँदा भारतबाट फूल आयात गरिएको हो ।