तथ्यांक संकलनमा सहयोग पुर्याउन चितवन समाज स्पेनको अपिल


यस चितवन समाज स्पेनले नेपालको चितवन जिल्लामा घर भई हाल स्पेनलाई आफ्नो कर्मथलो बनाई स्पेनका विभिन्न शहरमा रहनुहुने चितवनबासिहरु बीच आपसी सामिप्यता, सदभाब, सम्पर्क तथा सर-सहयोग आदान प्रदान गर्न सजिलो होस् भन्ने हेतुले स्पेनमा बसोबास गर्नुहुने सम्पूर्ण चितवनबासिहरुको विवरण संकलन गर्न लगिएकोले आ-आफ्नो विवरणमा निम्न कुराहरु (नाम , चितवन ठेगाना, चितवन सम्पर्क नम्बर ,स्पेनको ठेगाना, स्पेन सम्पर्क नम्बर तथा इ-मेल ठेगाना ) उल्लेखगरी चितवन समाज स्पेनको जी-मेल ठेगानामा ( chitwanambspain@gmail.com ) वा निम्न टेलिफोन नम्बरहरुमा सम्पर्क गरी विवरण टिपाइ सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गरिन्छ ।

सम्पर्क नम्बरहरु
प्रकाश तिमिल्सिना (६३२३६२५९६)
अर्जुन आचार्य (६३१७३५१५६)
हेमप्रसाद पाण्डे (६३२८८६१५२)
उमेश अधिकारी (६३२४७३८२८)
संयोजक
अर्जुन आचार्य
तथ्यांक संकलन समिति
चितवन समाज स्पेन