करेण्ट लागेर पोखरामा एकको मृत्यु


 

पोखरा, /पोखराको अमरसिंहचोकमा करेण्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

पोखरा अमरसिंहचोक स्थित मुन लाईट काष्ठ उद्योगमा काम गर्ने स्याङजा जिल्लाको तुलसीभञ्ज्याङ १ गल्याङ घर भएका २८ बर्षिय चन्द्र बहादुर थापाको करेण्ट लागेर मृत्यु भएको हो । काठ मिलमा काम गर्ने क्रममा अचानक करेण्ट लागि गम्भिर घाईते विकको उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।