एकै हु भन्ने पक्षमा


स्कटल्याण्डका बहुमत जनता संयुक्त अधिराज्यमै रहने पक्षमा उभिएका छन्। मतपरिणाम अनुसार लगभग पचपन्न प्रतिशत स्कटिसले स्वतन्त्रतालाई अस्वीकार गरेका छन्।