रेडियो स्पेननेपालमा सभासद अर्जुन जोशीसँग गरिएको कुराकानी (अडियो)


नेपाली काग्रेसका केन्द्रीय सदस्य, सभासद तथा जनसम्पर्क समन्वय बिभाग प्रमुख अर्जुन जोशीसँग रेडियो स्पेननेपालमा प्रस्तोता बसन्त रानाभाटले गरेको कुराकानीको पूर्ण अंश अडियोमा प्रस्तुत गरिएको छ। जोशी सँग संबिधान निर्माण,नेपाली काग्रेसको महाधिबेशन ,पोखरा अन्तरास्ट्रिय विमानस्थल निर्माण प्रकिया र जनसम्पर्क समितिको प्रगती बिबरण बारे कुराकानी गरिएको छ ।