प्रवासी नेपाली मंच स्पेनको बैठक सम्पन्न


१५ सेप्टेम्बर, बार्सिलोना
प्रबासी नेपाली मंच स्पेनको तेश्रो अधिबेशन आयोजक कमिटिको प्रथम बैठक सस्थाका अध्यक्ष श्री मुक्त बहादुर गुरुङको अध्यक्षताम सम्पन्न भई बिभिन्न निर्णय गरियको छ।
१. प्रबासी नेपाली मंच स्पेनका सदस्य तथा एन.आर.एन स्पेनका युवा संयोजक श्री लक्ष्मण शर्मा तथा सस्थामा प्रतिबद्द कार्यकर्ता श्री हिमाल शर्मा का प्रिय भाई श्री हेमन्त शर्माको गर हप्ता काठमाडौँ मा आशामाहिक निधन हुन गएको खबरले प्रवासी नेपाली मंच स्पेन परिवार स्तब्ध भएका छौ यस दुखद घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोक संतप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समबेदना प्रकट गर्ने निर्णय गरियो।
२-नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको बिपी जयन्ति भली बल प्रतियोगितामा प्रवासीनेपाली मंच स्पेनको तर्फा बाट हेमन्त रानाभाटको संयोजकत्वमा सहभागी भई उत्कृस्ट प्रदर्शन गर्नु हुने सम्पूर्ण टिम लाइ हार्दिक धन्यवाद ज्ञापन गर्ने निर्णय गरियो।
३-महिलाहरुको महान पर्ब हरितालिका तीज कार्यक्रम भब्य रुपमा सफल पार्नका निम्ति खानपिन ब्यबस्थापन तर्फ श्री हेमन्त रानाभाट, श्री केशब उप्रेती श्री दिनेश राज रेग्मी, श्री हेम पाण्डे चिठा ब्यबस्थापन तर्फ श्री राम कडेल, श्री शितल भुर्तेल भुषाल श्री जमुना सापकोटा सत्कार तर्फा श्री सीता कडेल श्री रशमी राना सास्कृतिक कार्यक्रम तर्फ अन्तरास्ट्रिय कलाकार मंच साथै आर्थिक भौतिक एबम नैतिक रुपमा सहयोग गर्नुहुने एन,आर .एन पधाधिकारी लगाएत सम्पूर्ण सघ सस्थाका पदाधिकारी साथै सम्पूर्ण सहयोगी नेपाली दाजु भाई तथा दिदि बहिनिहरुलाइ धन्यवाद दिने निर्णय गरेको छ।
४. कास्की जिल्ला चापाकोट २ हाल पोखरा निवाशी श्री राजु लामिछानेलाइ सस्थामा आबद्दता गराउदै सस्थाको सदस्यताप्रदान गरियो।
महासचिब
दिनेश गुरुङ
प्रवाशी नेपाली मंच स्पेन