हार्दिक निमन्त्रणा


नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब उजिर मगरको प्रमुख आतिथ्यमा “स्पेनमा रहेको नेपाली समुदायको हितमा, मिडीयाको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएकोले यहाँको गरिमामय उपस्थितिको लागि बिनम्र अनुरोध गर्दछौ। नेपाल पत्रकार महासंघ युरोपको दोस्रो अधिवेशन सकेर महासचिब मगर बार्सिलोना आउन लाग्नु भएको हुदा छोटो समयमा पत्राचार गर्न असमर्थ रहेको जानकारी गराउदै यसै सुचनालाई आधिकारिक मान्दै यहाँको उपस्थिति रहने छ भन्ने अपेक्षा राखेका छौ। करिब दुई घण्टा सम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रतत्क्षप्रसारण रेडियो स्पेननेपालमा गरिने हुदा कृपया समयमा उपस्थिति भई दिनु हुन बिनम्र अनुरोध गर्दछौ।

आयोजक- स्पेनमा रहेका सम्पूर्ण मिडीयाहरु

कार्यकम हुने मिति – अगस्ट १६ तारिख, मंगलबार
समय – दिउसो ४ बजे बाट स्थान – हिमाली रेस्टुरेन्ट एण्ड बार
calle Mila i Fontanals 60-68