फ्रान्सको राजदूतमा अम्बिका लुइटेल सिफारिस


सरकारले अम्बिका लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस गरेको छ । सिफारिस भएकी लुईटेलले फ्रान्स अलवा स्पेन, पोर्चुगल ,ग्रिस लगायतका युरोपेली मुलुकलाई समेत हेर्ने भएकी छन्। सरकारले परराष्ट्र मन्त्रालयका कार्यरत सहसचिब लुईटेललाई राजदुतमा सिफारिस गरेको हो। यसअघि सन् २०१० देखी कृष्ण मोहन श्रेष्ठ फ्रान्स स्थित नेपाली राजदुतमा कार्यरत थिए उनको पदावधि सकिए पछि सरकारले फिर्ता बोलाएको थियो।