पोखरामा पनि पहिरो


कास्कीको पुम्दीभुम्दीस्थित शान्ति स्तुपा नजिकै गएराती पहिरो खस्दा ३ जनाको मृत्यू भएको छ भने १ जना वेपत्ता भएका छन् । त्यस्तै घाईते ३ जनाको उद्धार गरिएको छ ।तस्बिर सुदर्शन रञ्‍जित