बावुको मुख हेर्ने दिन


आज कुशे औंशी अर्थात बावुको मुख हेर्ने दिन, आजका दिन  छोराछोरीले आ-आफ्ना बाबुलाई परिकारका मिठाई फलफूल आदि भोजन गराई बाबुको मुख हेर्ने पर्व मनाइने गरिन्छ।