मैत्रीपुर्ण फुटवलमा फिष्टेलको जित


कृष्ण रानाभाट

पोखरा ,भदौ ७-

पोखरा वैदाम तालपारी रहेको फिष्टेल लजको आयोजनामा शनिबार भएको मैत्रीपुर्ण फुटवलमा जित हासिल गरेको छ। कोमागाने पार्कमा सांग्रीला भिलेज रिसोर्ट र फिष्टेल लजका विच भएको सो खेलमा फिष्टेलले १–०को अन्तरले खेल जितेको हो।
खेलको पहिलो हाफमा जर्सि नं. ३ का खड्क ठकुरीले दिएको पासलाई टिम क्याप्टेन जर्र्सि नं. १ का कृष्ण भण्डारीले गोलमा परिणत गरेका थिए।सो कार्यक्रममा फिष्टेल लजका व्यवस्थापक प्रदिप शम्सेर जवराले अनुशासित रुपमा खेल सम्पन्न भएकोमा खेलाडीहरुलाई धन्यवाद दिएका थिए।