सुनकोशी पहिरो पिडितलाई स्पेनमा १,९३८ .७५ युरो संकलन (अपडेट)


बसन्त रानाभाट बार्सिलोना –
गैरआवसिय नेपाली सघं राष्ट्रिय समन्वय परिषद स्पेनले सिन्धुपाल्चोकको सुनकोशीमा गएको पहिरो पीडितको सहयोगका लागि अहिले सम्म १,९३८ .७५ युरो संकलन गरेको छ ।
संघले अगस्ट १७ तारिक सम्म रकम संकलन अभियान जारी राख्ने भएको छ । नेपाली चलचित्र ६ एकान ६ को प्रदर्शनी बाट बचत १५० युरो, नेवारी समाज (पासा पुच) स्पेनले संकलन गरेको ५०८. ७५ युरो र बाकी रकम एनआरएनए स्पेनले गरेको अभियानमा ४९  जना इच्छुक सहयोगीहरुबाट रकम संकलन भएको हो ।
दैविक बिपत्तीबाट सिन्धुपाल्चोक जिल्ला नै शोकमा डुबेको बेला केही राहत दिएर मलाम लगाउन सकिन्छ भन्दै संघले अगस्ट १७ सम्म रकम संकलन अभियान जारी राख्दै , सबै नेपाली समुदायलाई सहयोग गर्न अपिल गरेको छ ।
गैरआवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदले नै विपतको घडीमा आ -आफ्नो तबरबाट सहयोग गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई आह्ववान गरिरहेको परिपेक्षमा स्पेनमा पनि सहयोगको आउने क्रम जारी रहेको छ ।

साथै यो अभियानमा जुट्न स्पेनमा रहेका सबै संघ सस्था ,संगठन लगायत स्थानिय मिडियाहरुलाई संघले सहयोग गर्न अपिल गरेको छ । अन्तराष्ट्रिय समन्वय परिषद,राष्ट्रिय समन्वय परिषद,क्षेत्रिय समिती,चलचित्र प्रर्दशनीको लागी बनाईको समितीका साथै स्थानिय मिडियाहरु नेपालीनेपाली डटकम,स्पेनखबर डटकम ,रेडियो स्पेननेपाल र नेपाली वेभ रहने गरी पहीरो पीडीत सहयोग संकलन समिती गठन गरिएको हो ।

यसैबिच रेडियो स्पेननेपाल र नेपालीनेपाली डटकमले यो अभियानमा पूर्ण रुपमा सहयोग गर्दै , सहयोगीको नामावली पाप्त हुने बित्तिकै प्रकाशित गर्नुको साथै रेडियो स्पेननेपालबाट पनि बिश्व समुदाय बिच सहयोगको अपिल गर्दै कार्यक्रमहरु संचालन गर्दै आएको छ । पछिल्लो क्रममा नेपालीनेपाली डटकम मार्फत हेम प्रसाद पाण्डे , दिनेश राज रेग्मी र केशब नारायण शाहीले पहिरो पिडितलाई १० /१० युरो सहयोग गर्नु भएको छअहिलेसम्म पाप्त रकम र सहयोगीको नामावली यसप्रकार छ । नोट :- बढी रकम दिने आधारमा नामको क्रम मिलाइएको छ ।
६ एकान ६ फिल्मबाट बचत रकम – १५० युरो
तारानाथ डल्लाकोटी – १११ युरो (थपिएको )
दीपक खरेल – ५१ युरो
एकराज गिरी – ५१ युरो
निरज कुमार पोखरेल – ५१ युरो
अर्जुन आचार्य – ५१ युरो
कृष्णहरी कडेल -५१ युरो
सन्दिप मोहन भट्टराई -५१ युरो
हरी श्रेष्ठ – ५१ युरो
देबी प्रसाद सुबेदी -५१ युरो (थपिएको रकम)
रमेश प्रसाद निरौला – ५० युरो
अशोक नेपाल – ४० युरो
हेमन्त रानाभाट -३० युरो
शितल भुर्तेल – ३० युरो
हेम शेर्पा – ३० युरो
पेशल कोइराला – ३० युरो
बेदराम कडेल – ३० युरो
रबी श्रेष्ठ – ३० युरो
प्रकाश भट्टराई -२५ युरो
राम प्रसाद मैनाली – २५ युरो (थपिएको रकम)
दिनेश गुरुङ (देउकाजी ) -२० युरो
बसन्त रानाभाट – २० युरो
भोला लामिछाने -२० युरो
दीपक क्षेत्री – २० युरो
तिलक कार्की – २० युरो
लक्ष्मण शर्मा – २० युरो
सुनिल थापा – २० युरो
ऋषी श्रेष्ठ (दावा )- २० युरो
सुबास थापा – २० युरो
राजु बास्तोला -२० युरो
बिष्णु रिजाल – २० युरो
सुबास बहादुर बिष्ट – २० युरो
अर्जुन अमात्य – २० युरो
दिनेश गिरी – ११ युरो (थपिएको रकम)
बिकास तिमिल्सीना -१० युरो (थपिएको रकम)
पुष्पराज भण्डारी – १० युरो
मुक्त गुरुङ – १० युरो
प्रदिप श्रेष्ठ – १० युरो
बुद्दी थापा – १० युरो
निम कुवर – १० युरो
राजेन्द्र लम्साल – १० युरो
युबराज गुरुङ – १० युरो
शिव नेपाल – १० युरो
सिता श्रेष्ठ- १० युरो ( थपिएको रकम )
पशुपती कडेल -१० युरो (थपिएको रकम)
कमल सापकोटा -१० युरो (थपिएको रकम )
इन्द्र शर्मा -१० युरो (थपिएको रकम )
कमल अधिकारी -१० युरो (थपिएको रकम )

हेम प्रसाद पाण्डे – १० युरो (थपिएको )

दिनेश राज रेग्मी – १० युरो (थपिएको )

केशब नारायण शाही (थपिएको )

नेवारी समाज (पासा पुच) स्पेनले संकलन गरको रकम 

मान कृष्ण शाही -६० युरो
सन्तोष श्रेष्ठ – ५१ युरो
संजु मास्के श्रेष्ठ -३५ युरो
कृष्ण कुमार श्रेष्ठ – ३० युरो
निलु अवाले श्रेष्ठ – ३० युरो
देबेन्द्र श्रेष्ठ – ३० युरो
सन्तोषी श्रेष्ठ – २५ युरो
मोहन बाबु नेम्कुल -२५ युरो
सुन्दर ट्वती – २५ युरो
अनिता श्रेष्ठ – २५ युरो
संदेश महर्जन – १० युरो
एलियाना कस्तीयानो – १० युरो
निम्कुबर – १० युरो
राजिब कटुवाल – १० युरो
मधुसुधन उपाध्याय – १० युरो
पवन महर्जन – १० युरो प्रमेश श्रेष्ठ – १० युरो
मुकेश महर्जन – १० युरो
नबिन महर्जन – १० युरो
अमिन मानन्धर – १० युरो
यासुनारी – १० युरो
बिदुर बस्नेत – ६ युरो
फेर्नाँदो – ५ युरो
इश्वर अमात्य- ५ युरो
बिकाश मानन्धर- ५ युरो
मोनिका महर्जन- ५ युरो
महन्त महर्जन- ५ युरो
खोरखे – ५ युरो
खोराखे ज्याकी – ५ युरो
रबि कुमार थापा – ५ युरो
ख्वान कार्लोस – ४,७५ युरो
हुस्रन – २  युरो