सरोज गोपाल पनि रहेनन्


वरिष्ठ गायक सरोज गोपाल बज्राचार्यको ६४  वर्षको उमेरमा निधन भएको छ । बज्राचार्यको देउराली उकाली चढेर, नक्कलीलाई भगाई लग्यो भिल्केले, दाईको घर कहाँ हो कहाँ, करोडौँ मुटुहरु ढुकढुकी एउटै नेपाल लगायतका गीत चर्चामा रहेका छन् ।