आँसु पुस्न जन्माउ योद्दा नेपाल आमाको


– दिपक खरेल
एनआरएनए आईसीसी सदस्य

संसारमै राम्री नेपाल आमा रोइ राछिन धुर्धुरु !!!
कोहि भएनन ति आँसु पुछ्ने सबै छन् टुल्टुलु !!!
गिद्द र स्याल रहेको देश भएछ चरीको !!!
प्रकिति पनि बिनाश भै उनैलाई भारि भो !!!

हे दैब कति हेरी बस्छौ त्यी आमा रोयको !!!
त्यी आँसु पुस्न जन्माउ योद्दा नेपाल आमाको !!!