अधिकारी दम्पतीको स्वास्थ्य बारे कसलाई चिन्ता ?


छोराका हत्याका दोषीलाई कारबाहीको माग गर्दै अनशनमा बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारी दम्पतीको स्वास्थ्य स्थितिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण (फोटो फाइल)