बार्सिलोनामा दर खुवाउने


प्रबासी नेपाली मन्च स्पेनले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा बार्सिलोनामा दर खुवाउने कार्यक्रमको आयोजना गर्ने भएको छ, तस्बिर- बसन्त रानाभाट ( पुरानो फाइलबाट )