मानविकी सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल


काठमाडौँ, साउन –

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० साल मङ्सिर–पुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०६९)को ग्रामीण विकास विषयको परीक्षाको परीक्षा आज प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com,www.edusanjal.com र www.tu.ntc.net.np मा पनि हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस