राष्ट्रिय जनता पार्टीको निर्वाचन आयोगमा दल दर्ताको निर्णय


काठमाडौं – स्थानीय तह निर्वाचनको  पहिलो र दोस्रो चरको  बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ ।
 
राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ ।  आजको कान्तिपुर दैनिकमा खबर छ ।