प्रधानमन्त्री देउवाको गृहजिल्लामानै नेपाली कांग्रेसले आफ्नो पकड गुमायो


डडेलधुरा – पार्टि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामै नेपाली कांग्रेसले आफ्नो पकड गुमाएको छ । 

आन्तरिक विवाद, टिकट वितरणमा असन्तुष्टि र नेता कार्यकताकै प्रत्यक्ष अन्तर्घातपछि जिल्लाका मुख्य तीन गढमै पार्टी पराजित हुन पुग्यो । 

७ स्थनीइ तह रहेको डडेलधुरामा कांगे्रसले अजयमेरु गाउँपालिका, नवदुर्गा गाउँपालिका र अमरगढी नगरपालिकाको नतिजा दोस्रो पार्टीलाई सुम्पियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।