एनआरएनए स्पेनको अधिबेशनका लागि निर्बाचन कार्यतालिका प्रकाशित


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको पाँचौ अधिबेशनका लागि निर्बाचन कार्यतालिका प्रकाशित भएको छ।आगामी जुलाई २३ तारिख हुने संघको अधिबेशनका लागि निर्बाचन तालिका प्रकाशित भएको हो।

प्रकाशित तालिका अनुसार जुलाई ४ तारिख मंगलबार साँझ ४ देखि ८ बजे सम्मका लागि उमेद्ववारी दर्ताको समय तोकिएको छ। यस्तै उमेद्वारी फिर्ताको अन्तिम समय जुलाई ९ तारिख, निर्बाचन (क्षेत्रीय मतदान केन्द्रमा) जुलाई २१ र केन्द्रिय मतदान केन्द्रमा २३ तारिखलाई तोकीएको छ।

निर्बाचन समितिका उप- संयोजक बिनोद ढकालले नेपालीनेपाली डटकमलाई उपलब्ध गराएको तालिका जस्ताको तस्तै :-

19691302_10207932972756725_1532085074_n19758303_10207932972836727_1548318191_n19668201_10207932972876728_650597025_n19622436_10207932972996731_1276199341_n19622286_10207932973236737_1800089536_n19667950_10207932973476743_257094704_n19691395_10207933029158135_1998539975_n