ल हेरौ आज प्रकाशित दैनिक पत्रिकको फ्रन्टपेज


काठमाडौं – आज शनिबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिका धुर्मुस र सुन्तलीमय बनेको छ । पत्रिकाहरुले कलाकार धुर्मुस–सुन्तलीले मुसहर समुदायलाई एकीकृत नमुना बस्ती हस्तान्तरण गरेको विषयलाई प्रमुखताका साथ लेखेका छन् । सरकारको हालसम्मको उपलब्धीको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । कर फछ्र्योट भन्दै २१ अर्ब हिनामिना गरिएको खबर पनि पत्रपत्रिकामा छ ।

5
1
2
4
3